“विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४” ले स्थानिय समुदायमा विपद् सचेतना एवं खोज तथा उद्धार तालिम सम्बन्धि जिम्मेवारी सुरक्षा निकायलाई समेत प्रदान गरे अनुरुप श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयद्वारा श्री गोकर्णेश्वर न.पा. संग समन्वय गरी- ४ (चार) दिने सामुदायिक विपद् प्रतिकार्य तालिम मिति २०८०।०९।२४ गतेबाट मिति २०८०।१०।०३ गतेसम्म गोकर्णेश्वर न.पा. - ९ मा संचालन गरिएको । श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयद्वारा संचालित उक्त तालिममा स्थानीय निकाय, नगर प्रहरी, स्वयमसेवक तथा स्थानिय बासिन्दा गरि करिव ५० जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए । उक्त तालिममा भूकम्पको दौरान तथा भूकम्प पश्चात अपनाइने सुरक्षित विधी, आगलागी नियन्त्रण तथा Fire Extinguisher को प्रयोग लगायत इनारमा (Bore Well) खसेका ब्यक्तिको सुरक्षित उद्धार सम्बन्धी कक्षा, अभ्यास तथा डेमोन्ष्ट्रेशन प्रदर्शन गरिएको थियो ।
अनुरुप श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयद्वारा श्री गोकर्णेश्वर न.पा. संग समन्वय गरी- ४ (चार) दिने सामुदायिक विपद् प्रतिकार्य तालिम मिति २०८०।०९।२४ गतेबाट मिति २०८०।१०।०३ गतेसम्म गोकर्णेश्वर न.पा. - ९ मा संचालन गरिएको …
Read More »
दोलखाको उत्तरी सिंगटीको खोलिखिम बजार माथि माईथान सामुदायिक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा …
Read More »
मिति २०८१/०३/२८ गतेको विहान करिब साढे तीन बजे चितवन जिल्ला, भरतपुर म.न.पा. वडा नं.२९ नारायणगढ-मुग्लिन सडक खण्डको …
Read More »
A month into the active monsoon season in Nepal, widespread flooding and landslides have caused significan …
Read More »
मिति २०८१/०४/०९ गते सौर्य एअरलाईन्सको CRJ7 जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंबाट बिहान ११११ बजे पोखरा उडानको क्रममा दाहिने तर्फ मोडिन गई धावनमार्ग नजिकै दुर्घटना भएको । …
Read More »
मिति २०८१/३/२९ गते दोलखा जिल्ला गौरीशंकर गा.पा. ९ नागाउँ स्थित रोल्वालिङ्ग खोला पारी रोकिएका ९ जना स्थानीय …
Read More »
पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ …
Read More »