नेपाल सरकार गृह मन्त्रालय र राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण प्राधिकरण सँगको समन्वयमा नेपाली सेनाको नेतृत्वमा वार्षिक रुपमा विभिन्न तहमा विपद् व्यवस्थापनसंग सरोकार राख्ने सबै सुरक्षा निकाय, नेपाल सरकारका सम्बद्ध मन्त्रालयहरु, विभिन्न सरकारी निकाय र गैर सरकारी राष्ट्रिय तथा नेपाल स्थित अन्तर्राष्ट्रिय संघ संस्थाहरुका प्रतिनिधीहरु को सहभागीतामा "अभ्यास-हातेमालो-७" मिति २०८१।११।१८, १९ र २० गते जंगी अड्डा स्थित त्रिभुवन आर्मी अफिसर्स क्लवको सभामण्डपमा संचालन भई आज मिति २०८१।११।२० गतेको १५०० बजे सम्पन्न भएको छ।
नेपाली सेनाबाट-६४ , विभिन्न मन्त्रालय तथा सरकारी निकायहरुबाट-२८, अन्य सुरक्षाकर्मी-८, गैरसरकारी संघ संस्थाहरुबाट-१५ गरी कुल जम्मा-११५ जना सहभागी उक्त अभ्यासको मिति २०८१।११।२० गते श्री बलाधिकृत रथी श्री निर्मल कुमार थापाज्यूबाट समापन भएको छ।
मिति २०८१/०४/०९ गते सौर्य एअरलाईन्सको CRJ7 जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंबाट बिहान ११११ बजे पोखरा उडानको क्रममा दाहिने तर्फ मोडिन गई धावनमार्ग नजिकै दुर्घटना भएको । …
Read More »
The Multinational Planning Augmentation Team Tempest Express (MPAT TE-40) Workshop was held in Kathmandu from 17 to 27 March 2025, jointly organized by the Nepali Army & U.S. Indo-Pacific Command (US INDOPACOM). …
Read More »
दोलखाको उत्तरी सिंगटीको खोलिखिम बजार माथि माईथान सामुदायिक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा …
Read More »
अनुरुप श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयद्वारा श्री गोकर्णेश्वर न.पा. संग समन्वय गरी- ४ (चार) दिने सामुदायिक विपद् प्रतिकार्य तालिम मिति २०८०।०९।२४ गतेबाट मिति २०८०।१०।०३ गतेसम्म गोकर्णेश्वर न.पा. - ९ मा संचालन गरिएको …
Read More »
वृक्षारोपण गरीएको …
Read More »
मिति २०८१/०३/२८ गतेको विहान करिब साढे तीन बजे चितवन जिल्ला, भरतपुर म.न.पा. वडा नं.२९ नारायणगढ-मुग्लिन सडक खण्डको …
Read More »
मिति २०८१/३/२९ गते दोलखा जिल्ला गौरीशंकर गा.पा. ९ नागाउँ स्थित रोल्वालिङ्ग खोला पारी रोकिएका ९ जना स्थानीय …
Read More »