सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ मा गएको पहिरोमा परी हराइरहेकाहरुको नेपाली सेनाले खोजी तथा उद्धार गरिरहेको छ ।
गत साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो जाँदा १९ जनाको मृत्यु भएको छ। पहिरोमा परी २० जना हराएका थिए । नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारिसकेको हो ।
उक्त पहिरोमा नेपाली सेनाको एमआई १७ हेलिकप्टरले खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको छ । स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
दोलखाको उत्तरी सिंगटीको खोलिखिम बजार माथि माईथान सामुदायिक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा …
Read More »
पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ …
Read More »
नेपाल सरकार गृह मन्त्रालय र राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण प्राधिकरण सँगको समन्वयमा नेपाली सेनाको नेतृत्वमा वार्षिक रुपमा विभिन्न तहमा विपद् व्यवस्थापनसंग सरोकार राख्ने सबै सुरक्षा निकाय, नेपाल सरकारका सम्बद्ध मन्त्रालयहरु, विभिन्न सरकारी निकाय र गैर सरकारी राष्ट्रिय तथा नेपाल स्थित अन्तर्राष्ट्रिय संघ संस्थाहरुका प्रतिनिधीहरु को सहभागीतामा …
Read More »
मिति २०८१/०४/०९ गते सौर्य एअरलाईन्सको CRJ7 जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंबाट बिहान ११११ बजे पोखरा उडानको क्रममा दाहिने तर्फ मोडिन गई धावनमार्ग नजिकै दुर्घटना भएको । …
Read More »
वृक्षारोपण गरीएको …
Read More »
The Multinational Planning Augmentation Team Tempest Express (MPAT TE-40) Workshop was held in Kathmandu from 17 to 27 March 2025, jointly organized by the Nepali Army & U.S. Indo-Pacific Command (US INDOPACOM). …
Read More »
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ मा गएको पहिरोमा परी हराइरहेकाहरुको नेपाली सेनाले खोजी तथा उद्धार …
Read More »